Joboh Samurai > कम्पनीको परिचय【कम्पनी प्रोफाइल】
बिजिनेस संयोजक
ग्राहक र कामदारहरु खुसि हुनु नै मैले सन्तोष पाउनु हो । 'धन्यबाद' भनिदिएको खण्डमा अझ लगनशीलपुर्व कामगर्न मन लागेर आउछ
ओउता केन्द्रिय कार्यालय उप प्रमुख
माक्सु कम्पनिका कामगर्ने हरुलाइ कामको सहयोग गरि त्यस बाहेकका अन्य क्रियाकलापहरुमा पनि सहयोग गरिनेछ। जस्तै:
एरिया म्यानेजर
हाम्रो सहयोगले सम्पूर्ण बिदेशी कामदारहरुको लागि एउटा सानो खुसि प्रदान गर्न सक्ने काम भएकोले त्यहि नै इनामदायी रहेको छ
Joboh Samurai