कामदारको दुर्घटना बीमा

Joboh Samurai > उपयोगी जानकारी > कामदारको दुर्घटना बीमा

कामदारको दुर्घटना बीमा

कामदारको दुर्घटना बीमा

कामदारको काम गर्दा चोटपतक लागेमा, बिरामी भएमा अथवा मृत्यु भएमा ( काममा दुर्घट्ना ), अथवा काममा जाँदै गर्दा दुर्घट्ना भएमा सरकार ले कम्पनी को सत्ता मा पैसा भुक्तानी गरी दिने प्रणाली हो।

सदस्यता

मूलतः कामदार १ जना मात्र भएको कम्पनीले पनि आफ्नो काम्दार को बिमा गरी प्रिमियम कम्पनी ले तिर्नु पर्ने हुन्छ।

कामदारको दुर्घटना बीमाको प्रिमियम उधोग अनुसार फरक हुन्छ।

कामदारको दुर्घटना बीमा दर तालिका सन्दर्भमा, कृपया तल हेर्नुहोस्।

स्वास्थ्य श्रम र कल्याण मन्त्रालय,को वेब साइत、 2015~(PDF: 161KB)

कामदारको दुर्घटना बीमाको प्रिमियम गणना विधि (उदाहरण)

कामदारको दुर्घटना बीमा प्रिमियम = कुल ज्याला (प्रति महिना) ×कामदारको दुर्घटना बीमा दर

खाद्य उद्योग, मासिक आय 200,000 येन भएको अवस्था मा

कामदारको दुर्घटना बीमा प्रिमियम = 200,000 येन × 0.6% = 1,200 येन ⇒ पूर्णरुपमा कम्पनी द्वारा भुक्तानी

सम्बन्धित वस्तु