गोपनीयता नीति

Joboh Samurai > गोपनीयता नीति

गोपनीयता नीति

म्याक्स कर्पोरेसनले यस् गोपनियता निती अनुसार ब्यक्तिगत जानकारीको प्राप्ती, प्रयोग र ब्यबस्थापन गर्ने छ।

यस निती अन्तर्गत व्यक्तिगत जानकारी भन्नाले कुनै व्यक्ति सम्बन्धी सुचना भई उक्त व्यक्तिलाई चिन्न सकिने जानकारी जस्तै नाम, जन्म मिती तथा अन्य विवरण (अन्य विवरण जस्ले कुनै बिशिस्त व्यक्तिको पहिचान गर्न सकिने छ) भन्ने बुझाउँछ ।

  1. यस् कम्पनीले व्यक्तिगत जानकारी प्राप्त गर्दा उदेश्य स्पष्ट गरी, सम्बन्धित व्यक्तिबाट सहमति प्राप्त गर्नेछ। उक्त जानकारी यस् कम्पनीको कार्य क्षेत्रको लागि मात्र प्रयोग गरिनेछ । साथै, व्यक्तिगत जानकारीको सङ्कलन हाम्रो व्यापारको उद्देश्यका लागि आवश्यक कुराहरूमा सीमित गरी संग्रह न्यायसंगत र उचित हालतमा मात्र गरेको छ।
  2. प्राप्त गरिएको जानकारी यस् कम्पनी समुह (म्याक्स कर्पोरेसन र चुकासा कर्पोरेसन) भित्र मात्र उपयोग गरिने छ। यस् प्रयोग माथि उल्लेखित उद्वेश्य को लागि मात्र गरी अन्य उद्वेश्यको लागि गरिने छैन ।
  3. यस् समुहले आफ्नो प्रयोगको दायरा भित्र रहेर नयाँ व्यक्तिगत जानकारी प्राप्त गरी उक्त जानकारी सुरक्षित राखी हानी हुन नदिन आवश्यक सुरक्षा व्यवस्थापन गर्ने छ।
  4. व्यक्तिगत जानकारी कानुनी अपवादको अवस्था बाहेक अरु बेला बिना कुनै पनि तेस्रो पक्ष लाई प्रदान गरिने छैन।
  5. व्यक्तिगत जानकारीको व्यवस्थापन् को बारेमा बिभिन्न सम्बन्धित कानुन र नियमको पालना गरी कर्मचारीलाई तालिम प्रदान गर्दै व्यवस्थान प्रणाली सुधार गर्दै जाने छौं ।
  6. व्यक्तिगत जानकारीको व्यवस्थापनको जिम्मा अन्य कम्पनी लाई दिँदा पर्याप्त क्षमता भएको कम्पनीलाई दीई उपयुक्त र आवश्यक निरिक्षण गरिने छ।
  7. व्यक्तिगत जानकारी सम्बन्धी सोध्पुछ, खुलासा, सुधार आदी तथा प्रयोग र तेस्रो पक्षलाई प्रदान गर्न रोक लगाउन अनुरोध गरिएको अवस्थामा अनुरोध गर्ने व्यक्ति सम्बन्धित व्यक्ति भएको पुष्टि भएमा मात्र छिटो भन्दा छिटो उक्त कार्य गरिने छ। यस् कम्पनीले व्यवस्थापन गर्ने व्यक्तिगत जानकारी सम्बन्धी सोधपुछ, खुलासा तथा अन्य सोधपुछ को लागि तल संपर्क गर्नुस् ।

म्याक्स कर्पोरेसन मुख्यालय
ओता कु टोक्यो खामाता 5-28-4 ECS 27 बिल्दिङ 202
専務取締役 正木 英治
फोन नं : 03-5711-0805
फ्याक्स : 03-5711-7603