कामको जानकारी[खान्साइ]

Joboh Samurai > कामको जानकारी[खान्साइ]

कामको जानकारी[खान्साइ]

कामको जानकारी[खान्तोउ]

आवेदन- दर्ता ~ काम को सुरुवात सम्म को प्रकृया

खान्साइमा काम सम्बन्धी जानकारी

【होउगो  केंन/इतामी सी】सौंदर्य उपकरण को लागी प्याकेजिङ,र्यापिंग  ,प्याकिंग जस्ता सजिलो काम(काम  विवरण ID:派NO.20171102)

दर्य उपकरण को लागी प्याकेजिङ,र्यापिंग  ,प्याकिंग जस्ता सजिलो काम

काम विवरण यो एक सरल काम, जस्तै प्याकिंग  तथा  सुन्दर उपकरणहरुको सामग्री प्याकेजिंग गर्नु पर्ने । म्यानुअल लाइन काममा, बोक्सहरुको सेट गर्ने ,  सामानहरूको प्याकेजिङ्ग , प्याकिङ् र अन्य ।कामगर्ने समय धेरै प्रकार ।
काम स्थान होउगो केंन इतामी
यातायात सी फुकाइच्चिमा सेन इतामी स्टेशन (बसमा १० min )
काम घण्टा 【1】8:30~17:30(60मिनेट ब्रेक)
【2】8:30~12:20(10मिनेट ब्रेक)
【3】13:00~17:20(10मिनेट ब्रेक)
【4】9:10~15:00(50मिनेट ब्रेक)
माथि देखि, कृपया छनौट गर्नुहोस्।
छुट्टिहरु / बिदा : आइतबार बिदा राख्न मिल्ने
प्रति घण्टा 900येन~950येन
यातायात शुल्क एकतर्फी
योग्यता अनुभबी नभए पनि OK , भए  राम्रो ( बिद्यार्थी ,dependent आदि ) भाषा थोरै भए पनि  जानेको हुनु पर्ने

気になる 応募する

【ओसाका सी /मिनातो  सी इचिवोका】स्वादिष्ट भात  पकाउने मिसिन प्रयोग गर्ने काम(काम  विवरण ID:派NO.20171101)

स्वादिष्ट भात  पकाउने मिसिन प्रयोग गर्ने काम

काम विवरण एक प्रसिद्ध विदेशी कम्पनीको केन्द्रीय भान्सा, खाना पकाउने मेसिन प्रयोग गरी स्वादिष्ट चावल पकाउने।
काम स्थान ओसाका सी /मिनातो  सी इचिवोका
यातायात कनज्योउसेन बेन्तेंचो( पैदल २०मिन)
समय बिहान ७:०० ~दिउसो १२:०० , बिहान ७:००~दिउसो १ बजे सम्म
(हप्तामा ३~६दिन  सिफ्ट राख्न सक्ने )
प्रति घण्टा 1,000円~1,050円
यातायात शुल्क
योग्यता अबुभावी नभए पनि ओक( हल्का बल प्रयोग गर्ने काम )
बिदेसीको हकमा N3  बराबर भाषा हुनु पर्ने

気になる 応募する

【ओशाका फु/साकाई सि मिहारा कु】उच्च गुणस्तर को ओबेन्तो कम्पनी मा कामदारको आवश्यकता(काम को सुचना न :NO.20171003)

बक्समा लंच कारखानामा खाना पकाउने सहायता

काम विवरण लामो समय देखी सुप्रसिद्द खाद्य कम्पनी मा उच्च गुणस्तर को ओबेन्तो बनाउने काम ।े
(प्याकिङ /कुकिङ /कटिङ) या आराई बा को काम
काम स्थान ओशाका फु/ साकाई सि मिहारा कु
यातायात नान्खाई ताकानो लाईन  हाचु सिबा स्टेशनबाट (बस मा १०मिनेट)
काम घण्टा 【1】16:00~21:00
【2】12:00~21:00
【3】 9:00~22:00 भित्र ५ घन्टा ~८ घन्टा हप्ता को २ देखी ४ दिन/ सिफ्ट अनुसार
प्रति घण्टा ९५०एन~
यातायात शुल्क थोरै उपलब्द गराईने
योग्यता अनुभबी/ बिनाअनुभबी/ हाउस वाईफ /गाकुसेइ/ बिदेशी
※बिदेशी को हकमा वर्क पर्मिट भिषा को आवश्यक्ता निहोङ्गो थोरै भए हुने

気になる 応募する

ओशाका सि/ इकुनो कु चकेलेट कम्पनी(काम को सुचना न :NO.20171001)

चकेलेट कम्पनी मा प्याकिङ बर्गिकारण आदी हल्क काम

काम विवरण चकेलेट कम्पनी मा प्याकिङ बर्गिकारण आदी हल्क काम
काम स्थान ओशाका इकुनो कु
यातायात खान्साई होन्सेन तोउबु इचिबामाए स्टेसना बाट(हिडेर ६ मिनेट)
काम घण्टा १.  ८:३०~१७:२०(१ घन्टा ब्रेक)
२.  ८:३०~१३:००/१३:००~१७:२०
३.  १३:१०~२२:००(१ घन्टा ब्रेक)
४.  १८:००~२२:००
आईतबर/ रातो बिदा
प्रति घण्टा ९१०एन~९५०एन(ट्रेन भाड थोरै दिने)
यातायात शुल्क
अन्य जानकारी निहोङगो साधारन बोल्न सक्ने
※डिपेन्डेड र गाकुसेई ले पनि गर्न सकिने

気になる 応募する

【ओसाका / मोरिगुची सी 】 भात बनाउनी कम्पनि सम्बन्धि काम(काम ID:NO.20170803)

एक उबलाएको चावलको कारखानामा बाक्लियो, बाकसमा प्याकियो, धोईयो

काम विवरण भात पकाउनी क्षेत्र मा १०~१२ किलोको कच्चा चामलको झोला लोड, पाकेको भात अमेरिकाको लागी प्याकिंग गर्ने काम
सफाई विभागमा  मिसिन वा हात प्रयोग गरेर , प्लास्टिक को बक्स, तातो पानीले धुने  सफा गर्ने काम
काम स्थान ओसाका /मोरिगुची सी
यातायात ओसाका सी तानिमाची लाईन दाईनिचि स्टेशन(पैदल 25 मिनेट)
वा बस स्टप 「सादा तेनजिन माए」बाट पैदल 5 मिनेट
साइकल, बाइक बाट आउन मिल्ने
काम घण्टा भात पकाउनी क्षेत्र 9:00~19:30(1h ब्रेक)
        19:30~5:30(1h ब्रेक)
सफाई विभाग 8:00~17:00(1h ब्रेक)
निश्चित सिफ्टमा हप्ताको २ देखि ५ दिन सम्म गर्न सकिने
प्रति घण्टा 940 येन~1175 येन
※ ओभरटाइम, अबेर रात भत्ताको ब्यवस्था छ
यातायात शुल्क
योग्यता काम सम्भव भिषा ;  जापानी भाषा प्राथमिक स्तर

気になる 応募する

【ओसाका / टाइशो-कू】औधोगिक सिलाई मिसिन कम्पनिको सञ्चालन सिलाई कर्मचारीहरु सम्बन्धि काम(काम ID:NO.20170802)

औद्योगिक सिलाई मिसिन संग सिलाई काम

कामको विवरण औधोगिक सिलाई मिसिन प्रयोग गरि औधोगिक फिल्टर झोला-जस्तो, फिल्टर कपडा सिलाई सम्बन्धि काम
काम स्थान ओसाका / टाइशो-कू
यातायात ओसाका खान्जो लाइन टाइशो स्टेशन(बस बाट 9 मिनेट)वा नगरपालिका बस
"कोबायासी " बाट तल पैदल 4 मिनेट
साइकल, बाइक बाट आउन मिल्ने
काम घण्टा 8:30~17:30(वास्तविक काम 7.5 घण्टा)
हप्तामा २ दिन बिदा (शनिबार र आइतबार) महिनामा एक पटक, शनिबार काम हुन्छ
प्रति घण्टा 1050येन~
यातायात शुल्क केही भुक्तानी
योग्यता काम गर्न सम्भव भिषा ;   जापानी भाषा N2 (दैनिक कुराकानी स्तर)

気になる 応募する

【क्योटो / नागाओखा सी】 रोबोट यांत्रिक भागहरुको कारखाना सम्बन्धि काम(काम ID:NO.20170801)

एक प्रमुख यांत्रिक भागहरु निर्माण गर्ने कम्पनिमा साधारण काम

काम विवरण एक प्रमुख यांत्रिक भागहरु निर्माण गर्ने कम्पनिमा साधारण काम
कार्य स्थान क्योटो / नागाओखा सी
यातायात तोखाईदो लाईनको नागाओखाक्यो स्टेशन(पैदल 15 मिनेट)
साइकल, बाइक बाट आउन मिल्ने
काम घण्टा 【1】8:25~17:30(ब्रेक 65 मिनेट)
【2】20:25~5:10(ब्रेक 45 मिनेट)
हप्ताको 3~5दिन काम  ओभरटाइम लगभग छैन
प्रति घण्टा 1000येन~
22:00~5:00 को बिचमा、1250 येन
यातायात शुल्क पूर्ण भुक्तानी
योग्यता काम गर्न सम्भव भिषा ;  जापानी भाषा N2 (दैनिक कुराकानी स्तर)

気になる 応募する

खाने कुरा बनाउने काम! (काम ID: NO.20160715)

खाने कुरा उत्पादन को काम। निरीक्षण, प्याकिङ गर्ने

काम विवरण खाने कुरा उत्पादनको काम। निरीक्षण, प्याकिङ गर्ने
काम स्थान निसीनोमिया नारुओहामा
यातायात हान्सिन कोशीएन स्टेशन बाट निशुल्क कारखाना सम्म लैजाने र ल्याउने व्यबस्था
काम घण्टा 9:00 - 18:00 (9:00 15:00 सम्म पनि गन मिल्ने)
बिदा नभएको दिन, हफ्ता को ५ दिन
प्रति घण्टा 900 येन प्रतिघण्टा
यातायात शुल्क निर्दिष्ट भुक्तानी
योग्यता अनुभव नभएकाहरुले पनि गर्न सक्ने
अन्य जानकारी बिमा (सामाजिक बीमा)को व्यबस्था
यातायात खर्च निर्दिष्ट भुक्तानी
20-50 बर्षका महिला स्ताफहरु सक्रिय
बाइक, साइकलमा काममा आउन सकिने

気になる 応募する

स्यान्डविच बनाउने काम! (काम ID: NO.20160714)

स्यान्डविच बनाउने काम। तरकारी काट्ने , मसला मिलाउने, प्याक गर्ने , price tag राख्ने काम

काम विवरण स्यान्डविच बनाउने काम।
तरकारी काट्ने, मसला मिलाउने, प्याक गर्ने, price tag राख्ने काम
काम स्थान आमागासाकी चुगिया
यातायात JR आमागासाकी i स्टेशन बाट 15 मिनेट पैदल
काम घण्टा 8:00~17:30
बिदा नभएको दिन हफ्ता को ५ दिन
प्रति घण्टा 900 येन प्रतिघण्टा
यातायात शुल्क निर्दिष्ट भुक्तानी
योग्यता अनुभव नभएकाहरुले पनि गर्न सक्ने
अन्य जानकारी बिमा (सामाजिक बीमा)को व्यबस्था
यातायात खर्च निर्दिष्ट भुक्तानी
20-50 बर्षका महिला स्ताफहरु सक्रिय
बाइक, साइकल मा काम मा आउन सकिने

気になる 応募する

मासु प्रशोधनको कारखानामा जोख्ने, निरिक्षण गर्ने, प्याकिङ गर्ने काम! (काम ID: NO.20160712)

मासु प्रशोधनको कारखानामा रोस्ट बीफ जोख्ने, निरिक्षण गर्ने, प्याकिङ गर्ने काम।!

काम विवरण मासु जोख्ने, निरिक्षण गर्ने, प्याकिङ गर्ने
काम स्थान निसीनोमिया नारुओहामा
यातायात हान्सिन कोशीएन स्टेशनबाट निशुल्क कारखाना सम्म लैजाने र ल्याउने व्यबस्था
काम घण्टा 8:30~17:30
हफ्ता को 5 दिन
प्रति घण्टा 900 येन प्रतिघण्टा
यातायात शुल्क निर्दिष्ट भुक्तानी
योग्यता अनुभव नभएकाहरुले पनि गर्न सक्ने
अन्य जानकारी बिमा (सामाजिक बीमा)को व्यबस्था
यातायात खर्च निर्दिष्ट भुक्तानी
20-50 बर्षका महिला स्ताफहरु सक्रिय
बाइक, साइकल मा काम मा आउन सकिने

気になる 応募する

मासु प्रशोधन को कारखानामा जोख्ने, निरिक्षण गर्ने, प्याकिङ गर्ने , इत्यादी! (काम ID: NO.20160711)

मासु प्रशोधन को कारखानामा रोस्ट बीफ जोख्ने, निरिक्षण गर्ने, प्याकिङ गर्ने काम।!

काम विवरण मासु प्रशोधन को कारखानामा जोख्ने, निरिक्षण गर्ने, प्याकिङ गर्ने
काम स्थान इतामी कोनोइके
यातायात इतामी i स्टेशन बाट बस 15 मिनेट
काम घण्टा 8: 00 ~ 17: 00 ※ ओवरटाइम हुने
एक हप्तामा 3 दिन भन्दा बढी (शनिवार र आइतवार सहित)
प्रति घण्टा 900 येन प्रतिघण्टा
यातायात शुल्क निर्दिष्ट भुक्तानी
योग्यता अनुभव नभएकाहरुले पनि गर्न सक्ने
अन्य जानकारी बिमा (सामाजिक बीमा)को व्यबस्था
यातायात खर्च निर्दिष्ट भुक्तानी
20-50 बर्षका महिला स्ताफ हरु सक्रिय
बाइक, साइकलमा काम मा आउन सकिने

気になる 応募する