कामको जानकारी[खान्साइ]

Joboh Samurai > कामको जानकारी[खान्साइ]

कामको जानकारी[खान्साइ]

कामको जानकारी[खान्तोउ]

आवेदन- दर्ता ~ काम को सुरुवात सम्म को प्रकृया

खान्साइमा काम सम्बन्धी जानकारी

[ओसाका प्रान्त / टोयोनाका शहर / इकेदा शहर] स्टेशन नजिक !काम सजिलो !ठुलो बैंकको टोइलेट सफा गर्नी काम !(रोजगार नम्बर : 20210512W)

PR वरिष्ठलाई पनि स्वागत छ!बिदेसीलाई मिल्ने (N2~N3लेबल )、बिहानकोमात्र काम
कामको प्रकार सफा गर्ने
कामको बिबरण ठुलो बैंकको टोइलेट सफा गर्नी काम। ३ ठाउमा सोमबार देखि सुक्रबार भित्र पालैपालो सरसफाई को जिम्मा दिइने छ। अप्ठ्यारो गार्हो काम नभएकोले चाडैनै काम सिकिन्छ। स्टेशनबाट नजिक भएकोले काममा जाननि सजिलो छ !!!
काम गर्ने ठाउ ➀ओसाका तोयोनाका होनच्यो १ र तोयोनाका माची १ (२ ठाउँ ) तोयोनाका स्टेशन बाट हिडेर ३ मिनेट ②ओसाका इकेदा सकेमाची १०  (१ ठाउँ ) इकेदा स्टेशन बाट हिडेर १ मिनेट
काम गर्ने समय सोमबार 8:00~13:00(5घन्टा ) मंगल ,बुध 8:00~11:00(3घन्टा ) बिहि ,सुक्र 8:00~12:00(4घन्टा ) ※हप्ताको २० घन्टा कामको सल्लाह गर्न सकिने
तलब 1153यन यातायात: नियमित भुक्तानी नी
छुट्टी / बिदा पूर्णतया शनिवार र आइतवार बन्द
योग्यता आवश्यकताहरू कुनै अनुभव आवश्यक छैन वरिष्ठ व्यक्ति पनि हुने विदेशीहरू पनि हुने (N2 ~ 3)
भर्ती को प्रवाह आवेदन / भेट ⇒ साक्षात्कार ⇒ कार्यस्थल हेर्ने ⇒ काम सुरु गर्ने
रोजगारी अवस्था अस्थायी कर्मचारी (नियोक्ता: म्याक्स कम्पनि लिमिटेड)
प्रशिक्षण / शिक्षा कम्पनीमा सामेल भएपछि हामी तपाईंलाई सावधानीपूर्वक मार्गदर्शन गर्नेछौं।
कार्य जानकारी

気になる 応募する

खाने कुरा बनाउने काम! (काम ID: NO.20160715)

खाने कुरा उत्पादन को काम। निरीक्षण, प्याकिङ गर्ने

काम विवरण खाने कुरा उत्पादनको काम। निरीक्षण, प्याकिङ गर्ने
काम स्थान निसीनोमिया नारुओहामा
यातायात हान्सिन कोशीएन स्टेशन बाट निशुल्क कारखाना सम्म लैजाने र ल्याउने व्यबस्था
काम घण्टा 9:00 - 18:00 (9:00 15:00 सम्म पनि गन मिल्ने)
बिदा नभएको दिन, हफ्ता को ५ दिन
प्रति घण्टा 1109 येन प्रतिघण्टा
यातायात शुल्क निर्दिष्ट भुक्तानी
योग्यता अनुभव नभएकाहरुले पनि गर्न सक्ने
अन्य जानकारी बिमा (सामाजिक बीमा)को व्यबस्था
यातायात खर्च निर्दिष्ट भुक्तानी
20-50 बर्षका महिला स्ताफहरु सक्रिय
बाइक, साइकलमा काममा आउन सकिने

気になる 応募する

स्यान्डविच बनाउने काम! (काम ID: NO.20160714)

स्यान्डविच बनाउने काम। तरकारी काट्ने , मसला मिलाउने, प्याक गर्ने , price tag राख्ने काम

काम विवरण स्यान्डविच बनाउने काम।
तरकारी काट्ने, मसला मिलाउने, प्याक गर्ने, price tag राख्ने काम
काम स्थान आमागासाकी चुगिया
यातायात JR आमागासाकी i स्टेशन बाट 15 मिनेट पैदल
काम घण्टा 8:00~17:30
बिदा नभएको दिन हफ्ता को ५ दिन
प्रति घण्टा 1091 येन प्रतिघण्टा
यातायात शुल्क निर्दिष्ट भुक्तानी
योग्यता अनुभव नभएकाहरुले पनि गर्न सक्ने
अन्य जानकारी बिमा (सामाजिक बीमा)को व्यबस्था
यातायात खर्च निर्दिष्ट भुक्तानी
20-50 बर्षका महिला स्ताफहरु सक्रिय
बाइक, साइकल मा काम मा आउन सकिने

気になる 応募する

मासु प्रशोधनको कारखानामा जोख्ने, निरिक्षण गर्ने, प्याकिङ गर्ने काम! (काम ID: NO.20160712)

मासु प्रशोधनको कारखानामा रोस्ट बीफ जोख्ने, निरिक्षण गर्ने, प्याकिङ गर्ने काम।!

काम विवरण मासु जोख्ने, निरिक्षण गर्ने, प्याकिङ गर्ने
काम स्थान निसीनोमिया नारुओहामा
यातायात हान्सिन कोशीएन स्टेशनबाट निशुल्क कारखाना सम्म लैजाने र ल्याउने व्यबस्था
काम घण्टा 8:30~17:30
हफ्ता को 5 दिन
प्रति घण्टा 1133 येन प्रतिघण्टा
यातायात शुल्क निर्दिष्ट भुक्तानी
योग्यता अनुभव नभएकाहरुले पनि गर्न सक्ने
अन्य जानकारी बिमा (सामाजिक बीमा)को व्यबस्था
यातायात खर्च निर्दिष्ट भुक्तानी
20-50 बर्षका महिला स्ताफहरु सक्रिय
बाइक, साइकल मा काम मा आउन सकिने

気になる 応募する

मासु प्रशोधन को कारखानामा जोख्ने, निरिक्षण गर्ने, प्याकिङ गर्ने , इत्यादी! (काम ID: NO.20160711)

मासु प्रशोधन को कारखानामा रोस्ट बीफ जोख्ने, निरिक्षण गर्ने, प्याकिङ गर्ने काम।!

काम विवरण मासु प्रशोधन को कारखानामा जोख्ने, निरिक्षण गर्ने, प्याकिङ गर्ने
काम स्थान इतामी कोनोइके
यातायात इतामी i स्टेशन बाट बस 15 मिनेट
काम घण्टा 8: 00 ~ 17: 00 ※ ओवरटाइम हुने
एक हप्तामा 3 दिन भन्दा बढी (शनिवार र आइतवार सहित)
प्रति घण्टा 1133 येन प्रतिघण्टा
यातायात शुल्क निर्दिष्ट भुक्तानी
योग्यता अनुभव नभएकाहरुले पनि गर्न सक्ने
अन्य जानकारी बिमा (सामाजिक बीमा)को व्यबस्था
यातायात खर्च निर्दिष्ट भुक्तानी
20-50 बर्षका महिला स्ताफ हरु सक्रिय
बाइक, साइकलमा काम मा आउन सकिने

気になる 応募する