कम्पनी ठेगाना【कर्मचारी गतिविधिहरु र प्रशिक्षण】

Joboh Samurai > कम्पनी ठेगाना【कर्मचारी गतिविधिहरु र प्रशिक्षण】

कम्पनी ठेगाना【कर्मचारी गतिविधिहरु र प्रशिक्षण】

कम्पनीको जानकारी

कर्मचारी गतिविधिहरु र प्रशिक्षण

नयाँ कर्मचारीहरुको स्वागत पार्टी

新入社員歓迎会

अप्रिल 2016 मा चीन को 2 जना मान्छे भियतनाम को नागरिकहरु, 2 जना, नेपाल को नागरिक 1 जना नयाँ कर्मचारीहरु को लागि एक स्वागत पार्टी दिइयो! एक आपस मा जापानिज भाषा बोल्छौं । नयाँ सुरुवात सबै मिलेर सफल पारौं!

कर्मचारीको BBQ

BBQ

बिदाको दिन BBQ गरेर रमाइलो गर्छौं

कम्पनी भित्र को पार्टी

काम सके पछी बियर खांदै रमाइलो गर्छौं । Otsukare पार्टी

दिप अफ पार्टी

व्यावसायिक बास्केटबल [EARTHFRIENDS TOKYO Z ] को समर्थन गर्छौं!

हाउस बोट

एदो काल को जस्तो लाग्ने हाउस बोट मा पार्टी गर्दै टोक्यो को रात्रीकालिन दृश्य को आनन्द लिंदै !

किरिन बियर को फ्याक्ट्रीको अवलोकन भ्रमण

नयाँ कर्मचारी को किरिन बियरको फ्याक्ट्रीको अवलोकन भ्रमण

कम्पनीको जानकारी