कामको लागि आवेदन दिंदा ध्यान दिनु पर्ने कुराहरु।

Joboh Samurai > उपयोगी जानकारी > कामको लागि आवेदन दिंदा ध्यान दिनु पर्ने कुराहरु।

कामको लागि आवेदन दिंदा ध्यान दिनु पर्ने कुराहरु।

वायोदाटा, हुलाक बाट पठाउंदा ध्यान दिनु पर्ने कुरा हरु

  • आवश्यक सम्पूर्ण कागजात हरु छन?
  • कागजात हरु निर्धारित साइज को कागज मा छन कि छैनन?
  • काग्जात हरु पठाउंदा एउटा हस्तलिखित चिट्ठी पनि सँग पठाउनुस्।
  • पहिला हस्तलिखित चिट्ठी दोस्रोमा वायोदाटा क्रमै मिलाएर राख्नुस्।
  • कागज हरु नपत्याइकन को B5 वा A4 आकार खाममा पठाउनुस्।
  • खाम को ठेगाना लेख्ने ठाउँ मा गल्ती नहुने गरी कम्पनी को ठेगाना र नाम लेख्नुस्।
  • अर्को तिर आफ्नो ठेगाना र नाम लेख्नुस् । चिट्ठी पठाएको दिन को मिति पनि लेख्नुस्।
  • टिकट बाँया कुनामा टास्नुस । टिकट को पैसा पुगेको छ कि छैन भन्ने पक्का गर्न हुलाक को अफिस मा नै गएर बुझाउनु उचित हुन्छ।