了解公司【员工之声】

Joboh Samurai > कम्पनीको परिचय【कम्पनी प्रोफाइल】 > CAO SHIXIA

कम्पनीको परिचय【कम्पनी प्रोफाइल】

CAO SHIXIA टोकियो, कानागावा दाइ नी एरिया म्यानेजर

1. Q:सो सान कुन देशबाट आउनु भएको? जापान आउनु भएको कति वर्ष भयो?
A: २००४सालमा चिनको स्यंघाई बाट आएको हु। जापान आएको १३ वर्षमा छोएको छ।
2. Q:जापान आउदा को कुरा सम्झी सबैभन्दा ठुलो समस्या के परेको थियो?
A:सबैभन्दा ठुलो समस्या भन्नुपर्दा भाषाको समस्या थियो। एक्लोपनका कारण निकै पिडादायिक थियो।
3. Q:माक्सु कम्पनिसंगको भेट कसरी भयो?
A:ताउन्वोर्क (कामको खोजि किताब )मा तामागोयासान (बेन्तो कम्पनि )को लागि मान्छे चाहिएको देखि माक्सु संग सम्पर्क भएको हो। सुरुमा हाकेनको कामदारको रुपमा दर्ता गरि खाना बनाउने बिभागको जिम्मेबारीमा हप्ता मा २८ घण्टा काम गरे। त्यसको २ वर्ष पछि कार्यस्थलको लिडरमा पदोउन्नति भइ स्थई कर्मचारीमा नियुक्ति हासिल गरे। बिधालयको स्नातकपछि कम्पनि प्रवेश गरि तामागोयासान को जिम्मेबारी बहन गरि, २००९सालमा ( बिक्रीवितरण चरण १ को नियुक्ति कर्मचारी भइ २०१२सालमा नोउगावा कार्यलय निर्देसक नियुक्ति , २०१५सालमा टोकियो मुख्यालय बिक्रिवितरण चरण १ मुख्ये कर्मचारीमा कार्यरत रहेको छु।
4. Q:हाल, माक्सुमा कस्तो खालको काम गर्दै हुनुहुन्छ?
A:टिम लिडर भएकोले व्यक्तिगत मात्र नभई टिमको क्षमता प्रदसन गरि , सफल परिणाम बढौँउन सहायकको वृद्धि गरि , कार्यस्थलमा जवान कामदार लगाउने काम गरिरहेको छु। त्यस बाहेक ब्यबस्थापन एवं कम्पनिमा रहेका विभिन्न प्रकारका कर्मचारीहरुको बीचमा कार्य सम्पन्न गर्ने मुख्य कर्मचारीका रुपमा कार्यरत रहेको छु।
5. Q:सो सानको को लागि यस काम बाट इनामदायी के कुरा लाग्छ ?
A:हाम्रो सहयोगले सम्पूर्ण बिदेशी कामदारहरुको लागि एउटा सानो खुसि प्रदान गर्न सक्ने काम भएकोले त्यहि नै इनामदायी रहेको छ
6. Q:हाल, माक्सु मार्फत काम गर्दै आएका कामदार कति जना जति छन्? कुन देशका र कति जना छन् ?
A:सबैगरि १२०० जना रहेका छन्। ति मद्धे चीनका ७०० जना छन्।
7. Q:कामको खोजीमा रहेकाहरुलाई एक वाक्यमा अपिल
A:हामीहरु तपाइहरुको सपना साकार गर्न मद्दत गर्ने छौ।