कर्मचारी 'पेन्सन बीमा

Joboh Samurai > उपयोगी जानकारी > कर्मचारी 'पेन्सन बीमा

कर्मचारी 'पेन्सन बीमा

कर्मचारी 'पेन्सन बीमा

कर्मचारी पेन्सन बिमा काम्दार हरु वृद्ध अवस्था म पुगी काम गर्न नसक्ने हुने अथवा बिमारी वा चोटपतक ले अपाङ्ग भएमा, घर को मुख्य काम गर्ने मान्छे को मृत्यु भई परिवार समस्या मा परेको बेला सहयोग गर्न को लागि गरिने बिमा हो।

सदस्यता

साधारणतयाहफ्ता मा 30 घण्टा भन्दा बढीकाम गर्ने व्यक्तिले यो बिमा गराउनु पर्ने नियम छ। 2016 को अक्टोबर देखी501 जना भन्दा बढी कर्मचारी भएको कम्पनी मा 20 घण्टा भन्दा बढीकाम गर्ने व्यक्तिले पनि यो बिमा गर्न सक्ने नियम लागु भएको छ

बिमा प्रिमियम को भुक्तानी

कर्मचारी 'पेन्सन बीमा प्रिमियम को गणना गर्ने तरिका

◆कर्मचारी 'पेन्सन बीमा प्रिमियम= = औसत तलब (मासिक) ×स्वास्थ्य बिमा दर

◆साधारण मासिक तलब आधार मा औसत मासिक तलब को गणना गरिन्छ।

※२०१६ साल अक्टोबर को तलब ( नोवेम्बर मा भुगतान गर्ने रकम ) बाट स्वास्थ्य बिमा प्रिमियम गणना गर्ने तरिका।

उदाहरण : (टोक्यो ) मासिक तलब 2,25,000 यन ⇒ औसत मासिक तलब 210,000 -230,000 यन ]⇒ औसत तलब (मासिक) 220,000 यन

◆बिमा प्रिमियम = 220,000 ×18.12% = 40,000.4 यन

  व्यक्तिगत भुक्तानी = 40,000.4 ×50%=20,000.2 यन

      कम्पनी द्वारा भुक्तानी 40,000.4 ×50%=20,000.2 यन

※सामान्य बिमा कर्ता भएको अवस्था मा

※कल्याणकारी पेन्सन फन्ड का सदस्य बाहेक को लागि

सम्बन्धित वस्तु