जापानको बारेमा थाहा पाऔं【होक्काइडो】

Joboh Samurai > जापानको बारेमा थाहा पाऔं > होक्काइडो

जापानको बारेमा थाहा पाऔं【होक्काइडो】

北海道

होक्काइदो को स्थान र भूगोल

北海道

होक्काइडो (होक्काइडो) जापान को उत्तरी भाग मा स्थित एक द्वीप हो

यो जापानको 4 मुख्य द्विप मध्य एक द्विप हो । जापानि द्विपहरु मध्य होन्शु पछीको दोस्रो ठुलो र संसार भरीको द्विपमा आयरल्यान्ड पछी २१ औं ठुलो द्विप हो

47 वटा प्रान्त मा एउटा प्रमुख प्रान्त हो र यस्को प्रान्तिय कार्यालय साप्पोरोमा छ

होक्काइडो को प्रमुख आकर्षण・・・

साप्पोरो हिम महोत्सव

साप्पोरो हिम महोत्सव साप्पोरो को ओदोरी पार्क सहित बिभिन्न ठाउँमा हरेक बर्ष को फेब्रुअरी महिनाको सुरुवात मा आयोजना गरिन्छ । यो हिउं र बरफ को महोत्सब हो

आसाहियामा चिडियाघर

आसाही खावा शहर मा स्थित आसाही खावा शहरले सन्चालन गरेको चिडियाघर हो

जापानको अन्य चिडियाखाना मा जीव जन्तु को आकर प्रकार को प्रदर्शणी गरिन्छ भने यो चिडियाखाना मा जीव जन्तुको आनी बानी तथा जीवनको बारेमा जानकारी दि इन्छ

युबारी खरबुजा

होक्काइदो को युबारीमा उत्पादन हुने "spicy cantaloupe," र "Earl's Favourite" को क्रसबाट उत्पादित उच्च गुणस्तर को खरबुजा हो