रोजगार बीमा

Joboh Samurai > उपयोगी जानकारी > रोजगार बीमा

रोजगार बीमा

रोजगार बीमा

काम्दार ले रोजगार गुमाएको बेला अर्थिक सहयोग दीई जीवन यापन सहज बनाउन र काम खोज्न स हज बनाउन को लागि गरिने बिमा हो।

सदस्यता दायित्व

रोजगार बिमा गर्नु कामदार को दायित्व हो

काम गर्ने कम्पनी सँग सम्बन्धित नभै
①1 हफ्ता मा निर्धारित रुप मा 20 घण्टा भन्दा बढी काम गर्ने
②३१ दिन भन्दा बढी काम गर्ने अवस्था मा यो बिमा गर्नु जरुरी छ।

2018 अप्रिल 1 देखी रोजगार बिमा को प्रिमियम दर
  ①व्यक्तिगत
भुक्तानी
②कम्पनी द्वारा भुक्तानी ①+②
रोजगार बीमा दर
सामान्य काम 0.4% 0.7% 1.1%
निर्माण को काम 0.5% 0.9% 1.4%
कृषि, वन र मत्स्यपालन・
रक्सी सम्बन्धी काम
0.5% 0.8% 1.3%
रोजगार बीमा प्रिमियम गणना विधि (उदाहरण)

रोजगार बीमा प्रीमियम = कुल ज्याला (प्रति महिना) ×रोजगार बीमा दर

मासिक आय 200,000 येन भएको अवस्था मा

◆व्यक्तिगत भुक्तानी = 200,000 येन × 0.4% = 800 येन

◆कम्पनी द्वारा भुक्तानी = 200,000 येन × 0.7% = 1,400 येन

सम्बन्धित वस्तु