कम्पनीको परिचय【कम्पनी प्रोफाइल】

Joboh Samurai > कम्पनीको परिचय【कम्पनी प्रोफाइल】 > TRAN

कम्पनीको परिचय【कम्पनी प्रोफाइल】

TRAN  टोकियो, कानागावा दाइ इची बिजिनेस संयोजक

1. Q:तोरानसान कुन देशबाट आउनु भएको हो? जापानमा आउनु भएको कति भयो ?
A:म वेतनामबाट आएको हु जापानमा आएको सात वर्ष भयो।
2. Q:माक्सुसंग को भेट कसरी भयो?
A:बिस्वबिद्धयालयको अद्ध्यनको क्रम रोजगारको लागि संयुक्त कार्यक्रममा माक्सुसंग भेट भएको हो। सोहि दिन यसै कम्पनिको प्रमुख र उपप्रमुख संग अन्तरबार्ता पनि दिए ,दुवै जनाले कम्पनिको बारेमा एकदमै नम्रका साथ जानकारी गरिदिनु भयो । जापानमा रहेका भेत्नामीको सहयोग कोलागि काम गर्न मन भएकोले, यदि यस कम्पनिमा काम गर्न पाए भने त्यो काम पनि गर्न पाउने हुनाले कामको लागि यो कम्पनि रोजेको हु
3. Q:हाल माक्सु कम्पनिमा कस्तो काम गर्नु भएको छ?
A:हाल ,टोक्यो .कानागावा एरियाको प्रतिनिधित्व गरिरहेको छु । सरल रुपमा भन्नुपर्दा ग्राहक कम्पनिको आवस्यकता ,अवस्थाको आधारमा मानब आधार सहयोग गर्दै आएको छु । साथै माक्सुबाट काम गर्ने मानिसहरुको आवस्यकताको जानकारी एवं सिक्षा साथै सिफ्ट र काम ब्यबस्थापन पनि हेर्दै आएको छु
4. Q:यस कामबाट सबैभन्दा के कुरामा सन्तोष पाउनु पाउनु भएको छ?
A:ग्राहक र कामदारहरु खुसि हुनु नै मैले सन्तोष पाउनु हो । ' धन्यबाद ' भनिदिएको खण्डमा अझ लगनशीलपुर्व कामगर्न मन लागेर आउछ
5. Q:हाल माक्सुमा काम गरिरहेका भेत्नामी कामदारहरुको संख्या कति रहेको छ ? ति मध्ये लामो समय काम गर्दै आएकाहरुको दिनचर्या बयान गर्न सक्नु हुन्छ ?
A:मेरो जिम्मामा भएको कम्पनिमा भेत्नामीहरु 50 जना जति छन् । पहिले धेरै थिए तर हाल जिम्मा लिएको कम्पनी फेरिएको हुनाले घटेर आएको छ । सबैभन्दा लामो समय भनेको २ वर्ष सम्म रहेको छ । जापानिज भाषा बिद्यालय जादै काम गर्ने बिद्यार्थी रहेका छन् । खाना बनाउने कम्पनिमा कामगर्दै लामो समय बिताएकोले बिस्वास गर्नसक्ने कामदार हुन्