दीर्घकालीन हेरविचार बीमा

Joboh Samurai > उपयोगी जानकारी > दीर्घकालीन हेरविचार बीमा

दीर्घकालीन हेरविचार बीमा

दीर्घकालीन हेरविचार बीमा भनेको के हो ?

समाज ले वृद्ध हरु को हेर चाह मा सहयोग गर्न बनाइएको संयन्त्र हो

◆हेरविचार बिमा को पहिलो नम्बर मा: ६५ बर्ष भन्दा माथिका व्यक्तिहरु

 ६५ बर्ष माथि का व्यक्तिहरु को हेरविचार बीमा प्रिमियम उक्त व्यक्तिको आम्दानी मा भर पर्दछ। र यो

 प्रत्यक नगरपालिका म फरक फरल हुन सक्छ। भुक्तानी को लागि पेन्सन बाट रकम काटिन्छ।

◆हेरविचार बिमा को दोस्रो नम्बर मा: ४० बर्ष देखी ६५ बर्ष सम्म को स्वास्थ्य बिमा गरएको ब्यक्ती

  हेरविचार बीमा प्रिमियम रकम = औसत मासिक आम्दानी × हेरविचार बीमा दर

             +

     औसत बोनस × हेरविचार बीमा दर

※राष्ट्रिय स्वास्थ्य बिमा संगठन को अनुसार २०१५ मे महिना देखी हेरविचार बीमा दर 1.58% भएको छ

※दीर्घकालीन हेरविचार बीमा को लागि आवश्यक खर्च 40 वर्ष भन्दा बढी व्यक्ति ले भुक्तान गर्ने दीर्घकालीन हेरविचार बीमा प्रीमियम द्वारा कभर गरिने हुनाले , खर्च प्रत्येक आर्थिक वर्षमा निर्धारण गरिन्छ । यस कारण पनि दीर्घकालीन हेरविचार बीमा दर वार्षिक रुपमा समीक्षा गरिन्छ

सम्बन्धित वस्तु