Joboh Samurai > कामको जानकारी[खान्तोउ]
कामको जानकारी[खान्तोउ]
आवेदन- दर्ता ~ काम को सुरुवात सम्म को प्रकृया
खान्तोउमा काम सम्बन्धी जानकारी
चिवा केन /तोमोसातो शि /सजिलो काम/ हप्ता को ३दिन पनि गर्न सकिने अनुभव नचाहिने /खाद्द्य पदार्थ प्याकिङ/ महिला लाई विशेष प्राथमिकता(कामको सुचना न.०२१८०४०४)
मासु वा सब्जी प्याकिङ आदी
काम विवरण | नयाँ कम्पनी मा खाद्द्य पदार्थको प्याकिङ गर्ने काम |
---|---|
काम स्थान | चिवा केन /तोमिसातो शि /मिसावा |
यातायात | खेइसेइ नारिता एकि/JR याशिमा एकि बाट बसमा २०मिनेट ※कार ,मोटरसाईकल ,साईकल बाट जान मिल्ने |
काम घण्टा | ०८:०० ~१७:००(८घन्टा) ब्रेक १ घन्टा ,ओभर टाईम हुन सक्ने हप्ता को ३ देखी ५ दिन गर्न मिल्ने |
प्रति घण्टा | प्रती घन्टा १०००एन |
यातायात शुल्क | केहि मात्रमा भुक्तानी गरिने |
कैफियत | ・अनुभव नचाहिने |
विशेषता | 《उपलब्ध सेवाहरु》 अनुभव नचाहिने ,नयाँ कम्पनी पार्किङ उपलब्ध छ ,आफ्नै साधान प्रयोग गर्नसकिने |
【तोकोरोजावा , साइतमा केन】खाना कारखाना(Job No. NO.20170506)
खाना कारखानामा तरकारी प्रशोधन
काम विवरण | खाना कारखानामा तरकारी प्रशोधन |
---|---|
काम स्थान | तोकोरोजावा ,साइतमा केन मिनामी नागाई |
यातायात | हिगासी तोकोरोज़ावा स्टेसनबाट साइकलमा 10 देखि 15 मिनेट |
काम घण्टा | 18:00 देखि 23:00 |
प्रति घण्टा | 1,150येन (22: 00~ 1.125येन) |
यातायात शुल्क | 375 येन /दिन |
कैफियत | जापानी शुरुवाति तह साइकल भाडामा 1500 येन / महिनाको |
【साइतमा केन यसिओ】मासु कारखानाको लागि(Job No. NO.20170505)
मासु कारखानामा पैकिंग काम
काम विवरण | मासु कारखानामा पैकिंग काम |
---|---|
काम स्थान | साइतमा केन ,यसिओ सी किजोने |
यातायात | यसिओ स्टेसनबाट 8 मिनेट पैदल |
काम घण्टा | सोमबार ~सुक्रबार [1]8:30~18:00 [2]13:30~17:00 [3]9:00~16:00 ※शनिवार, आइतवार र सार्वजनिक बिदा काम नहुने |
प्रति घण्टा | 1175येन |
यातायात शुल्क | 600येन / दिन |
कैफियत | जापानी शुरुवाति तह साथै 10kg को सामान उठाउने पर्ने काम भएकोले केटाहरुको लागि बिशेस , फ्रिज भित्र 10 ℃ ~ 12 ℃ हुनेछ |
【टोकियो कामता】खाजा बक्स कारखाना(Job No. NO.20170502)
खाजा बक्सको सफाई काम
काम विवरण | खाजा बक्सको सफाई काम |
---|---|
काम स्थान | टोक्यो सेन्ट्रल ओता |
यातायात | कामता स्टेशन बाट 15 मिनेट पैदल |
काम घण्टा | सोमबार देखि शुक्रवार शनिवार 3देखि 5दिन / हप्तामा 16:00 देखि 21:00 सम्म |
प्रति घण्टा | 1,200येन |
यातायात शुल्क | 375 येन / 1 दिन |
योग्यता | जापानी शुरुवाति तह हुनुपर्ने |
【कानागावा केन कावाजाकि़】कावासाकी खाद्य कारखाना(Job No. NO.20170501)
तरकारी प्रशोधन र पैकिंग काम र मासु कारखाना
काम विवरण | तरकारी प्रशोधन र पैकिंग काम र मासु कारखाना |
---|---|
काम स्थान | कावासाकी-कू, हिगासी ओकिसिमा |
यातायात | कावासाकी स्टेशन बाट बस द्वारा 30 मिनेट |
काम घण्टा | (1H ब्रेक ) शनिबार, आइतबार ९:०० ~१८:०० ※इच्छुकले हप्तामा १६:०० ~२२:०० (६घण्टा )१~२ दिन थप |
प्रति घण्टा | 930 येन |
यातायात शुल्क | 600 येन / दिन |
दिउँसो मात्र काम!! [Yashio] खाद्य कम्पनी मा लाइन मा काम गर्ने कर्मचारी (काम ID: NO.20160710)
खाद्य कम्पनी मा लाइन मा गर्ने सजिलो काम
काम विवरण | खाद्य कम्पनी सामग्रीहरू खाना कम्पनी कारखाना आफ्नो काम हो♪ 【विशेष・・・】 ◎मासुको प्याकेत बाकस मा प्याक गर्ने काम। ◎मासु प्रशोधन गरी बाकस मा प्याक गर्ने काम। गार्हो छैन । बिस्तारै काम गर्न मन पराउने हरु लाई सुहाउने काम। आवश्यक कुरा |
---|---|
काम स्थान | |
यातायात | |
काम घण्टा | 8:00~17:00 हप्ताको सोमवार, मंगलवार, बुधवार, बिहीबार, शुक्रबार / कामको प्रकार: नियमित शनिबार, आइतबार, सार्वजनिक छुट्टी / फेरबदल हुने (कारखानाको पात्रो मा निर्भर हुने ।) |
प्रति घण्टा | 910 येन- 1,000 येन प्रतिघण्टा |
यातायात शुल्क | कम्पनीको नियम अनुसार दि इने छ । 600 येन / दिन |
योग्यता | अनुभव नभएका हरु आवश्यक♪ उमेर सँग सरोकार नहुने। दीर्घकालीन (3 भन्दा बढी महिना) |
अन्य जानकारी | ・अनुभव नभएका हरु आवश्यक ・सबै उमेरका मान्छेहरु काम गरिराखेको ・शनिबार, आइतबार, सार्वजनिक छुट्टी(कारखाना को पात्रो मा निर्भर हुने।) ・यातायात खर्च भुक्तानी! ・बाइक, साइकल मा काम मा आउन सकिने ・कम्पनीको पोशाक भएको |
हफ्ताको २ दिन बिदा (सिफ्ट प्रणाली) र दिउँसो मात्र काम (काम ID: NO.20160709)
मासु प्रशोधन कारखानामा लाइनमा काम गर्ने कर्मचारी
काम विवरण | मासु प्रशोधन कारखानामा लाइनमा काम गर्ने कर्मचारी ★ अनुभव बिना पनि गर्न सकिने सजिलो काम! ! खाद्य कम्पनीमा लाइन मा काम गर्ने । मासु को प्याकेत खोल्ने, निरिक्षण गर्ने, प्याकिङ गर्ने, जोख्ने इत्यादी |
---|---|
काम स्थान | कावासाकी-कू, Higashi Ogishima |
यातायात | कावासाकी स्टेशन बाट बस द्वारा 30 मिनेट |
काम घण्टा | [1] 8: 00 ~ 17: 00 [2] 8: 30 ~ 17: 00 ※ ओवर टाईम कहिले काहीं हुने |
प्रति घण्टा | 1,219 येन प्रतिघण्टा |
यातायात शुल्क | छुटै दि इने |
योग्यता | ★अनुभव नभएकाहरु आवश्यक |
उपचार र कल्याण | बिमा (सामाजिक बीमा)को व्यबस्था यातायात खर्च निर्दिष्ट भुक्तानी तलब सहित बिदा (वार्षिक 20 दिन बिदा) कार-बाइक मा काममा आउन सकिने परीक्षण अवधि 3 महिना 20-50 बर्ष का स्ताफहरु काम गरिराखेको । कारखानाको काम गरेको अनुभव नभए पनि फरक नपर्ने । ठुलो कम्पनी हुनाले वातानुकुलित हुने |
[हफ्ताको २ दिन बिदा] प्रमुख खाद्य कारखाना भित्रको काम (काम ID: NO.20160708)
प्रमुख खाद्य कारखाना मा प्याकिङ गर्ने काम या slicer सञ्चालन
कामको विवरण | प्रमुख खाद्य कारखाना भित्रको काम! ! २०-५० बर्षका महिला, पुरुष कर्मचारीहरुले काम गरिराखेको प्रमुख खाद्य कारखाना मा प्याकिङ गर्ने काम या slicer सञ्चालन गर्न जाने मा सजिलो काम हो।दिउँसो को काम भएकोले ढुक्क भएर गर्न मिल्ने |
---|---|
काम स्थान | |
यातायात | हिगासी नाखागामी स्टेशन बाट 10 मिनेट पैदल |
काम घण्टा | 8: 00 ~ 17: 30 ※ ओवरटाइम लगभग नहुने / ब्रेक 1.5 घण्टा हफ्ता को २ दिन बिदा ※बिदा: बुध् बार र आइत बार |
ज्याला | 1,000 येन प्रतिघण्टा |
यातायात शुल्क | प्रावधान को आधारमा भुक्तानी |
योग्यता | अनुभव नभएकाहरु आवश्यक |
अन्य जानकारी | भएकोले बिशेष शिपको आवश्यकता छैन। ओवर टाईम पनि त्यती धेरै नहुने हुनाले निजी समय हुने ◎ लामो समय काम गर्न सक्ने व्यक्ति लाई प्राथमिकता बिमा (सामाजिक बीमा)को व्यबस्था यातायात खर्च निर्दिष्ट भुक्तानी कार-बाइकमा काममा आउन सकिने |
तुरुन्त आवश्यक [सबै उमेरका! अनुभव नभए नि हुने] सबैले सँगै गर्ने सजिलो काम । (काम ID: NO.20160706)
deburring भन्ने काम काम हो।
काम विवरण |
काम गर्न चाहने व्यक्ति आउनुस् ! उमेर हद बन्दी नभएको, अनुभव आवश्यक नहुने! बिभिन्न मान्छेसँग काम गर्ने मौका ! जस्ले पनि गर्न सकेन सजिलो काम । यातायात खर्च पनि दीइने । बिमा (सामाजिक बीमा)को व्यबस्था व्यबस्था । (एउटा माथिल्लो सीमा छ)। धेरै जना मान्छे भर्ना गर्न लागेकाले काममा एक्लै पर्ने अवस्था नहुने । कहिले देखी काम गर्न चाहनु हुन्छ, साथै अन्य मनमा लागेको कुरा अप्ठ्यारो नमानी सोध्नुस्। हामी तपाईंलाई सक्दो सहयोग गर्छौं deburring भन्ने काम काम हो। सुन्दा गार्हो लाग्न सक्छ। तर धातु को सामान को खस्रो सतह लाई चिप्लो पार्ने सजिलो काम हो । योग्यता उमेर र अनुभव नभए पनि गर्न सकिन्छ |
---|---|
काम स्थान | टोक्यो ओटा-कू |
यातायात | मुसासी निता स्टेशन बाट 12 मिनेट पैदल |
काम घण्टा | 8: 30 ~ 17: 15 ※ ओवरटाइम भएमा १ दिन मा १ घण्टा जती सोम - सुक्र बार ( शनिबार , आ इत बार बिदा ) |
प्रति घण्टा | प्रतिघण्टा 1,200 येन~ |
यातायात शुल्क | प्रति दिन 600 येन सम्म |
योग्यता | अनुभव र उमेरको बारेमा सोधिने छैन । काम गर्ने चाहना भएमा हुने |
[तुरुन्त आवश्यक] बोनस पाइने/ खाना पाइने/ रुटमा सामान बाड्ने काम (काम ID: NO.20160705)
तिफिन (बेन्तो ) बितरण गर्ने काम
काम विवरण | प्रतिघण्टा ज्याला 1300 येन वा बढी! तिफिन (बेन्तो ) बितरण गर्ने काम! अनुभव नभएको व्यक्तिलाई पनि उच्च ज्याला! मिनी बोनस बर्षको २ पटक, खाजा दीइने । । सामान्य लाइसेन्स (AT अनुमति भएको मात्र) भएमा कामको अनुभव नभएनि हुने ! बेन्तो बितरण को काम निस्चित रुटमा मात्र गर्ने हुनाले सुरक्षित। १० जना भन्दा बढी को आवश्यकता । शनिबार, आइतबार बिदा, हफ्ताको २ दिन बिदा टोक्यो भित्र, योकोहामा, कावासाकी लगायतको ठाउँमा निस्चित कम्पनीमा बेन्तो बितरण को काम । निस्चित रुटमा बितरण गरिने भएको ले एक पटक रुट याद भए पछी काम गर्न सजिलो हुने । खाजा पनि दीइने हुनाले पैसा बचत हुने। AT बाइक हुनाले चलाऊन पनि सजिलो । रुची भएको व्यक्तिले [आवेदन / रुची छ ।] मा क्लिक गर्नुस् |
---|---|
काम स्थान | टोक्यो ओटा-कू |
यातायात | JR खामाता स्टेशनबाट 10 मिनेट पैदल |
काम घण्टा | 8: 00 ~ 17: 00 ※ ओवरटाइम लगभग नहुने सोम - सुक्र बार ( शनिबार , आइत बार बिदा ) |
प्रति घण्टा | प्रतिघण्टा 1,300 येन~ |
यातायात शुल्क | पूर्ण रकम भुक्तानी |
योग्यता | सामान्य लाइसेन्स (AT लाइसेन्स) |
[अनुभव नभए पनि हुने, 50 बर्ष भन्दा माथिकाले पनि गर्न सक्ने] क्यान्टिनमा खाना पकाउन मद्दत् गर्ने काम (काम ID: NO.20160704)
कर्मचारी क्याफेटरियामा पाक कला
कामको विवरण | ठुलो कम्पनीको कारखानाको क्याफेटेरियामा काम गर्ने भएकोले सुरक्षित छ। खाना खान पाइने, लामो समय गर्न मिल्ने, वृद्धहरुले पनि गरिराखेको! बिहान देखी दिउँसो सम्म को काम भएको ले काम सके पछी घुम्न जान अथवा घर को काम गर्न नि भ्याइने क्यान्टिनमा खाना पकाउन मद्दत् गर्ने काम हो |
---|---|
काम स्थान | इसोगो कु सिन सुगिता |
यातायात | शिन- सुगिता स्टेशन बाट 5 मिनेट पैदल |
काम घण्टा | 4: 00 ~ 13: 00 ※ ओभर टाईम भए पनि १ घण्टा मात्र |
प्रति घण्टा | 1,000 येन प्रतिघण्टा |
यातायात शुल्क | पूर्ण रकम भुक्तानी |
योग्यता | अनुभव र उमेर को बारेमा सोधिने छैन । काम गर्ने चाहना भएमा हुने |
ठूलो खाद्य कारखाना तरकारी काट्ने (काम ID: NO.20160702)
खाने कुरा को कारखाना मा तरकारी काट्ने
काम विवरण | खाने कुरा को कारखाना मा तरकारी काट्ने/ जापानिज भाषा अनावश्यक |
---|---|
काम स्थान | साइतामा प्रान्त |
यातायात | हिगासी तोकोरोजावा स्टेशन |
काम घण्टा | 8:00- 17:00 5 दिन / हप्ता (मंगल-शनि) |
प्रति घण्टा | 1,150येन/ प्रतिघण्टा |
यातायात शुल्क | 600येन / दिन |
योग्यता | विद्यार्थीले गर्न सक्ने (2 मान्छे बैकल्पिक) अनुभव आवश्यक छैन |