Joboh Samurai

Joboh Samurai विदेशीहरूको लागि कामको जानकारी, जीवनयापन सम्बन्धी जानकारी, र जापानी भाषा पठनपाठनको जानकारी प्रदान गर्ने साइट हो।

कामको जानकारी[खान्तोउ]

टोक्यो /च्युउओउ कु /सजिलो काम बिहान ११:०० बजे सम्म चुकिजी शिज्योउ भित्र /माछा तथा अन्य समुन्द्री खाद्द्य पदार्थको प्याकिङ,वर्गिकरण गर्ने कम्पनीमा कम्प्युटर डाटा टाईप गर्ने काम(कामको सुचना न. २०१८०४०५)

वर्गिकरण गर्ने कम्पनीमा कम्प्युटर डाटा टाईप गर्ने काम

काम स्थान टोक्यो /च्युउओउ कु/ चुकिजी बजार
यातायात तोउएई ओएदो लाईन/ चुकिजी शिज्योउ एकि बाट हिडेर १ मिनेट
प्रति घण्टा प्रती घन्टा १५००एन

विवरणहरू→

चिवा केन /तोमोसातो शि /सजिलो काम/ हप्ता को ३दिन पनि गर्न सकिने अनुभव नचाहिने /खाद्द्य पदार्थ प्याकिङ/ महिला लाई विशेष प्राथमिकता(कामको सुचना न.०२१८०४०४)

मासु वा सब्जी प्याकिङ आदी

काम स्थान चिवा केन /तोमिसातो शि /मिसावा
यातायात 京成成田站▪JR八街站乘坐巴士20分钟
खेइसेइ नारिता एकि/JR याशिमा एकि बाट बसमा २०मिनेट※कार ,मोटरसाईकल ,साईकल बाट जान मिल्ने
प्रति घण्टा प्रती घन्टा १०००एन

विवरणहरू→

थप हेर्नुहोस्

कामको जानकारी[खान्साइ]

【ओसाका सी /मिनातो सी इचिवोका】स्वादिष्ट भात पकाउने मिसिन प्रयोग गर्ने काम(काम विवरण ID:派NO.20171101)

स्वादिष्ट भात पकाउने मिसिन प्रयोग गर्ने काम

काम स्थान ओसाका सी /मिनातो सी इचिवोका
यातायात कनज्योउसेन बेन्तेंचो( पैदल २०मिन)
प्रति घण्टा 1000円~1050円

विवरणहरू→

【ओसाका / मोरिगुची सी 】 भात बनाउनी कम्पनि सम्बन्धि काम(काम ID:NO.20170803)

एक उबलाएको चावलको कारखानामा बाक्लियो, बाकसमा प्याकियो, धोईयो

काम स्थान ओसाका /मोरिगुची सी
यातायात ओसाका सी तानिमाची लाईन दाईनिचि स्टेशन(पैदल 25 मिनेट)
वा बस स्टप 「सादा तेनजिन माए」बाट पैदल 5 मिनेट
साइकल, बाइक बाट आउन मिल्ने
प्रति घण्टा 910 येन~1138 येन
※ओभरटाइम, अबेर रात भत्ताको ब्यवस्था छ

विवरणहरू→

थप हेर्नुहोस्

क्यारेक्टरको परिचय

Yu【ユウ】

Yu
प्रोफाइल यहाँ छ

May【メイ】

May
प्रोफाइल यहाँ छ

外国人エンジニアに日本の仕事を紹介します。

आईटी, मशीनरी, रासायनिक, बिजुली र इलेक्ट्रोनिक ईन्जिनियरहरू विभिन्न क्षेत्रमा स्वागत छ!
भिसा सम्बन्धि समर्थन, जापानी शिष्टाचार प्रशिक्षण आदि ठोस अनुयायीको व्यवस्था छ, सुरक्षित काम गर्न जापानमा स्वागत छ!

twitter  facebook

三井住友銀行 外貨宅配