कम्पनीको परिचय【कम्पनी प्रोफाइल】

Joboh Samurai > कम्पनीको परिचय【कम्पनी प्रोफाइल】 > NABIN

कम्पनीको परिचय【कम्पनी प्रोफाइल】

NABIN ओउता केन्द्रिय कार्यालय उप प्रमुख

1. Q:नबिन सान कुन देशकोबाट आउनु भएको हो? जापानमा आउनु भएको कति वर्ष भएको छ ?
A:म नेपालबाट आएको हु । २००४साल ४ महिना १ गतेका दिन जापान आएको हुनाले १३ वर्षमा लागेको छ
2. Q:पहिलोपटक जापान आउदाको समय फर्केर हेर्द , सबैभन्दा ठुलो समस्या के रहेको थियो ?
A:सबैभन्दा ठुलो समस्या भन्नुपर्दा काम खोज्दा , ट्रेनमा सवारी गर्दा भाषा नबुझ्नु कुरा थियो । अंग्रेजीभाषा खासै नबुझ्ने हुनाले कम्जोर जापानिज भाषामा नै मेहेनेत गरे । सब्द नबुझेकोले अन्तिम रेल नभ्याइएकोले बिहान सुचारु समय सम्म स्टेशन मै पर्खि रहेको अनुभब रहेको छ
3. Q:माक्सुसंगको भेट बयान गरिदिनुहोस
A:२००४साल १०महिना १९गते माक्सुको कामदारको रुपमा कम्पनि छिरे । तामागोयासान नामक मुख्य कारखानामा काम लगाई साढे ३ वर्ष काम गरे । २००८साल ३महिनामा ब्याबस्यिक कलेजमा स्नातक पछि नियमित कर्मचारीमा नियुक्ति भै , पहिले चिबा केनको फुनाबाशीमा अवस्थित फुजिक्कोमा १वर्ष जति काम गरेर , हाल तमागोयासानको हेरचाह गर्ने जिम्मेवारी बहन गरिरहेको छु
4. Q:हाल माक्सु मार्फत के कस्तो खालको काम गरिरहनु भएको छ?
A:अहिले ऒताकुमा अवस्थित खाना कारखानामा काम गरिरहेका माक्सुका कामदारहरु २१० जनाको निर्देसकक साथै म लगायत ४जनाले जिम्मेवारी लिदै काम गरिरहेका छौ । मुख्यतया कामदारहरु को कामका साथसाथै विभिन्न गतिविधीहरुमा सपोर्ट गर्दै आएको छु
5. Q:नवीनसान् को लागि यो काममा सबै भन्दा के कुरामा गर्व महसुस गर्नुहुन्छ?
A:यस कम्पनिको कर्मचारी हुनुपुर्व हाकेन स्टाफको रुपमा काम गरेको थिए। त्यति बेला नेपालीहरुको संख्या थोरै थिए तर जब थाइ कर्मचारीमा नियुक्ति भए लगत्तै नेपालीहरुको संख्या बढाउन सफल भइ एउटै देशका मानिसहरुलागि काम गर्न सजिलो बातावरण बनेको छ
6. Q:हाल माक्सु कम्पनिमा काम गर्दै आउनु भएका नेपाली कामदारहरु कतिजना छन्?
A:ति मद्धे लामो समय काम गर्दै आएका कामदारहरुको लाईफस्टाइल के कस्तो छन्? हाल माक्सु कम्पनिमा कार्यरत नेपाली कामदार ९० जना जति छन्। बिहान काम चाडै भएकोले तर कामगर्ने ठाउँ नजिक भएको कारण समयको बचत गरि काम सकिनासाथ आफ्नो आफ्नो पसलकोकाम सघाउनको लागि जाने गर्छन।
7. Q:कामको खोजिमा रहेकाहरुलाइ एक शब्दमा भन्नुपर्दा
A:माक्सु कम्पनिका कामगर्ने हरुलाइ कामको सहयोग गरि त्यस बाहेकका अन्य क्रियाकलापहरुमा पनि सहयोग गरिनेछ। जस्तै: भाषा नजानी बैंक खाता बनाउनमा समस्या, बिरामीभै अस्पताल जानमा समस्या , भिसा नबिकरण एवं परिवर्तनमा समस्या आदि त्यसैले माक्सु मार्फत आउनुहोस् कामकासाथै अन्य सहयोग गर्नेछौ