सामाजिक बीमा प्रणालीको मूल ज्ञान

Joboh Samurai > उपयोगी जानकारी > सामाजिक बिमा प्रणाली के हो

सामाजिक बिमा प्रणाली के हो

सामाजिक बिमा प्रणाली के हो

सामाजिक सुरक्षा को एउटा अङग हो। रोग, उमेर, बेरोजगारी, काममा हुने दुर्घटना, बुढेसकालको स्याहार आदी जस्ता (दुर्घटना) जोखिमको तयारीको रुपमा पहिले देखी नै पैसा भुक्तानी गरी साँचै जोखिम परेको बेला आवश्यक पैसा अथवा सेवा प्राप्त गर्ने सुबिधा हो

अर्को शब्दमा भन्नु पर्दा सामाजिक बिमा भनेको कुनै व्यक्तिले काम गर्न नसक्ने हुँदा आवश्यक सहयोग गर्ने प्रणाली हो

सामाजिक बीमा प्रणालीको मूल ज्ञान

सम्बन्धित वस्तु